Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


दल र आयोगबीच निर्वाचन चिन्हदेखि खर्च र रङसम्मका छलफल

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आगामाी स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोगमा भएको अन्तरक्रिया र छलफलमा दलहरूले आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै पालन गराउनका लागि आयोगलाई पनि शुभकामना दिएका छन् । छलफलमा स्थानीय तह निर्वाचनको तयारीको सन्दर्भमा आयोगले अहिलेसम्म सम्पादन गरेको कामहरूको बारेमा जानकारी…