३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


निर्वाचन आयोगद्वारा आजै समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची आज सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी…