स्थानीय तह निर्वाचन २०७९ « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी विजयी

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरीदेवी चौधरी विजयी हुनुभएको हो । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित हुनुभएको हो । तिलोत्तमामा खसेको ६४ हजार ७ सय २० मतमध्ये कांग्रेसका खाँणले २४ हजार…