Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


डडेलधुराको गन्यापधुरा गाउँपालिका-४ मा कांग्रेसको प्यानल नै विजयी

डडेलधुरा । प्रधानमन्त्रीको गृहगाउँपालिका गन्यापधुरा गाउँपालिकाको वडा नं ४ मा नेपाली कांग्रेसबाट प्यानल नै विजयी भएको छ । उक्त वडामा कांग्रेसका नरेन्द्र भट्ट २५० मत अन्तरले वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले नेकपा माओवादी केन्द्रकी महिला उम्मेदवार अहिल्या कुँवर प्रधानलाई २५० मत अन्तरले हराउनु भएको हो । तर, औपचारिक रुपमा मतपरिणाम घोषणा हुन…