Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


स्थानीय तह निर्वाचनको मतगणना जारी

काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना सुरु भएकाे छ । देशका कतिपय स्थानीय तहमा मतगणना शुक्रबार रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएकाे हाे । आज (शनिबार) बिहान साढे ८ बजेसम्म देशभरिमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ६६ स्थानीय तहका मेयर-अध्यक्षमा अग्रता लिएको छ । अग्रता लिने…