यी हुन् हालसम्म विजयी भएका उम्मेदवारहरु « Imagekhabar – Online News Portal of Nepal


यी हुन् हालसम्म विजयी भएका उम्मेदवारहरु


4.914k
Shares

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार नेकपा एमालेले दुई वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस एक पालिकामा विजयी भएको छ ।

हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूचीः

नेकपा एमाले
प्रमुख/अध्यक्ष

लोकन्द्र बहादुर घले – (चामे गाउँपालिका, मनाङ)

छोम्पेल बिष्ट – (लो-घेकर दामोदरकुण्ड, मुस्ताङ)

उप–प्रमुख/ उपाध्यक्ष

मेङमर फुन्चो लामा (निर्विरोध) – (नार्पा भूमि गाउँपालिका, मनाङ)

छिरिङ ल्होमो गुरुङ – (लो-घेकर दामोदरकुण्ड, मुस्ताङ)

नेपाली कांग्रेस

प्रमुख/अध्यक्ष

कोन्जो तेन्जीङ लामा – (नार्पा भूमि गाउँपालिका, मनाङ)

उप–प्रमुख/ उपाध्यक्ष

मिङमार ढोमा लामा – (चामे गाउँपालिका, मनाङ)