Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


पाँचखालको वडा नं १३ मा स्थगित भएको निर्वाचन जेठ ३ गते हुने

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको स्थानिय तहको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ । बैशाख ३० गते हुन नसकेको स्थानीय तहको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिनुभएको छ । काभ्रेको पाँचखाल वडा नम्वर १३ मा…