बालेन १ सय ६१ मतान्तरसहित शीर्ष स्थानमा « Imagekhabar – Online News Portal of Nepal


बालेन १ सय ६१ मतान्तरसहित शीर्ष स्थानमा


7.761k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फका मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले १ सय ६१ मतान्तरसहित आफूलाई शीर्ष स्थानमा कायम राख्नुभएको छ ।

राष्ट्रिय सभागृहमा भएको मतगणनामा बेलुकी ९ बजेर १५ मिनेटसम्म मतपरिणाममा बालेनले ६ सय ३३ मत ल्याउनुभएको छ ।

यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ४ सय ७४ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ सय ३५ मत ल्याउनुभएको छ ।