काठमाडौं । च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसेको छ।
कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रममा सचिवालय बैठकमा छलफल हुनेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।
5:13 pm, Sun, 20 September 26
काठमाडौं । च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसेको छ।
कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रममा सचिवालय बैठकमा छलफल हुनेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्