Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


इलामको रोङमा भाइलाई हराउँदै दाजु वडाध्यक्षमा विजयी

काठमाडौं । इलामको रोङमा भाइ मनोज खड्कालाई हराउँदै दाजु मनोहरि खड्का वडाध्यक्षमा विजयी हुनुभएकाे छ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित हुनुभएको हाे। नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि निर्वाचित हुनुभएको हो । मनोहरिले ६ सय १० मत प्राप्त गर्दा मनोजले ४…