Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


सिन्धुलीका १७ वडाको परिणाम सार्वजनिक, माओवादी केन्द्र ९ ठाउँमा विजयी

सिन्धुली । जिल्लाका ७९ वडामध्ये १७ वडामा मतगणना सकिएर परिणाम आएको छ । परिणामअनुसार नेकपा (माओवादी केन्द्र)ले ९, नेपाली कांग्रेसले ५ र नेकपा (एमाले)ले ३ वटा वडामा विजयी भएका छन् । माओवादी केन्द्र मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ नम्बर वडामा…