दाङ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा मेयरमा नेकपा एमालेबाट उम्मेदवार नरुलाल चौधरी ७ हजार ४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७ हजार १० मत प्राप्त गर्नुभएको छ । चौधरी शर्मा भन्दा ३५ मतले अगाडि हुनुहुन्छ । त्यसैगरी उपमेयर नेपाली कांग्रेसका भुप बहादुर डाँगीले ७ हजार ४४१…