दुर्गाभगवती गाउँपालिका -२ मा कांग्रेस विजयी « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


दुर्गाभगवती गाउँपालिका -२ मा कांग्रेस विजयी


52
Shares

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेश चौधरी विजयी हुनुभएको छ ।

चौधरी ६८७ मत ल्याइ वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिशन्कर नाथ झा ३५८ मत ल्याउनुभएको थियो ।