मतगणना सकिएका स्थानीय तहमा कुन पार्टीले कहाँ जिते ? (सूचि सहित) « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


मतगणना सकिएका स्थानीय तहमा कुन पार्टीले कहाँ जिते ? (सूचि सहित)


8.372k
Shares

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना सकिएका ३२ स्थानीय तहमध्ये नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ९ वटा पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २ वटा र नेकपा माओबादी केन्द्र ८ वटा पालिकामा विजय भएको छ ।

नेकपा एमालेले जितेका नगरपालिका र गाउँपालिका मेयर र अध्यक्ष

१. लोकन्द्र बहादुर घले – चामे गाउँपालिका, मनाङ

२. छोम्पेल बिष्ट – लेघेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ

३. धावासम्डुक गुरुङ (निर्विरोध) – से–फोकसुण्डो गाउँपालिका,डोल्पा

४. रिङजिन नामगेल गुरुङ –वारागुङ मुक्तिक्षेत्र गााउँपालिका, मुस्ताङ

५.कान्छा घले – डिस्याङ गाउँपालिका,मनाङ

६. टसी न्हर्वु – लोमान्थाङ गाउँपालिका, मुस्ताङ

७. मिङमा छिरी शेर्पा – खुम्बु पासाङ ल्हामु गाँउपालिका सोलुखुम्बु

८. मानबहादुर बोहरा – साइपाल गाउँपालिका, बझाङ

९. प्रकाश ओझा –बौदीकाली गाउँपालिका, नवलपुर

१०. प्रकाश रोकाया – थलरा गाउँपालिका, बझाङ

११. प्रदिप गौचन – थासाङ गाउँपालिका, मुस्ताङ

१२. वेप्रसाद गर्वुजा – मालिका गाउँपालिका, म्याग्दी

१३. खिम नारायण मानन्धर – हरिनाश गाउँपालिका,स्याङ्जा

एमालेले जितेका नगरपालिका र गाउँपालिका उपमेयर र उपाध्यक्ष

१. मेङमर फुन्चो लामा ९निर्विरोध० – नार्पा भूमि गाउँपालिका, मनाङ

२. छिरिङ ल्होमो गुरुङ – लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ

३. कर्मढुण्डुप गुरुङ (निर्विरोध) –छार्का तोङसोङ गाउँपालिका, डोल्पा

४. छ्युमी बिष्ट गुरुङ –लोमान्थाङ गाउँपालिका, मुस्ताङ

५. टासी ल्हमु शेर्पा – खुम्बु पासाङ ल्लामु गाँउपालिका, सोलुखुम्बु

६. डोल्मा तामाङ – साइपाल गाउँपालिका, बझाङ

७. ढिकि गुरुङ – वारागुङ मुक्तिक्षेत्र गााउँपालिका, मुस्ताङ

८. डिलकुमारी सारु – बौदीकाली गाउँपालिका, नवलपुर

९. लक्ष्मी पुन – मालिका गाउँपालिका , म्याग्दी

१०. इन्द्रा कुमारी थापा राना – हरिनाश गाउँपालिका,स्याङ्जा

नेपाली कांग्रेसले जितेका नगरपालिकार गाउँपालिका मेयर र अध्यक्ष

१. कोन्जो तेन्जिङ लामा – नार्पाभूमि गाउँपालिका, मनाङ

२. मोहनसिं लालचन – घरपझोङ, गाउँपालिका, मुस्ताङ

३.धनबहादुर गुरुङ खार्पुनाथ – नासों गाँउपालिका, मनाङ

४. सरोज थापा – दरबार गाँउपालिका, गुल्मी

५. कर्ण बहादुर रावल –खार्पुनाथ गाउँपालिका, हुम्ला

६. इन्द्रबहादुर कार्की – गन्याधुरा गाउँपालिका, डडेलधुरा

७. खिलध्वज पन्थी – रेसुङ्गा नगरपालिका, गुल्मी

८. भैरवबहादुर साउँद – बडीकेदार गाउँपालिका, डोटी

९. जोकलाल बुढा –तमानखोला गाउँपालिका, बागलुङ

कांग्रेसले जितेका नगरपालिका र गाउँपालिकाका उपमेयर र उपाध्यक्ष

१. मिङमार ढोमा लामा – चामे गाउँपालिका, मनाङ
२. जमुना थापा मगर – घरपझोङ गाउँपालिका, मुस्ताङ

३. निमा बुढा ९निर्विरोध० – काइके गाँउपालिका, डोल्पा

४. तारा थापा – दरबार गाउँपालिका, गुल्मी

५. भिमबहादुर रोका – ताराखोला, बागलुङ

६. ज्ञानु सेठी – गन्याधुरा गाउँपालिका, डडेलधुरा

७. अमृता देवी कुवँर – रेसुङ्गा नगरपालिका, गुल्मी

८. कुमारी विष्ट – बडीकेदार गाउँपालिका, डोटी

९. राम खाती – थलरा गाउँपालिका, बझाङ

१०. हिरा कुमारी छन्त्याल –तामानखोला गाउँपालिका, बागलुङ

११. देवकी देवी बोहरा – अपीहिमाल गाउँपालिका, दार्चुला

१२. सोमल हिराचन – थासाङ गाउँपालिका, मुस्ताङ

१३. खेम खड्का – जन्तेढुंगा गाउँपालिका, खोटाङ

१४. पुष्प लाल राई – लिम्चुङबुङ गाउँपालिका, उदयपुर

१५. जगतसिंह ठगुन्ना – नौगाड गाउँपालिका, दार्चुला

माओवादी केन्दले जितेका नगरपालिकार गाउँपालिका मेयर र अध्यक्ष

१. नरसिङ रोकाय – जगदुल्ला गाउँपालिका, डोल्पा

२. छविराज सुवेदी – नौमुने गाउँपालिका, दैलेख

३. धन बहादुर विक – ताराखोला गाँउपालिका, बागलुङ

४. अरुणादेवी राई – जन्तेढुंगा गाउँपालिका, खोटाङ

५. भगतसिंह ठेकरे (बोहरा) – अपीहिमाल गाउँपालिका, दार्चुला

६. ऋषिकेशव बुढामगर – थवाङ गाउँपालिका, रोल्पा

७. मेजर कुमार राई – लिम्चुङबुङ गाउँपालिका , उदयपुर

८. दलजितसिंह धामी – नौगाड गाउँपालिका, दाचुर्ला

माओवादीले जितेका गाउँपालिका र नगरपालिकाका उपमेयर र उपाध्यक्ष

१.बेदबहादुर गुरुङ – नासों गाउँपालिका, मनाङ

२. अमृता लामा – जगदुल्ला गाउँपालिका, डोल्पा

३. ज्ञानबहादुर सिङ – खार्पुनाथ गाउँपालिका, हुम्ला

४. शर्मिला बुढामगर – थवाङ गाउँपालिका, रोल्पा

नेकपा एकीकृत समाजवादीले जितेका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्ष

१. सेनाङ गुरुङ (निर्विरोध) – छार्का तोमसोङ गाउँपालिका, डोल्पा

२. अंगत राना (निर्विरोध) – काइके गाउँपालिका, डोल्पा

नेकपा एकीकृत समाजवादीले जितेका नगरपालिकार गाउँपालिका उपमेयर र उपाध्यक्ष

१.पेम्मा धोर्चे गुरुङ (निर्विरोध) – डोल्पोबुद्ध गाउँपालिका, डोल्पा

२. गंगबाहादुर शाही – नौमुले गाँउपालिका, दैलेख

स्वतन्त्रबाट जितेका गाउँपालिका उपाध्यक्ष

१. मिङमार ढोमा लामा – चामे गाउँपालिका, मनाङ

७५३ स्थानीय तहमध्ये वाँकीमा मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तहमध्ये धेरैमा कांग्रेस अगाडी देखिएको छ भने एमालेले उसलाई पछ्याइरहेको छ ।