Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो । कांग्रेसका मिनबहादुरले ५ हजार ९८१ मत प्राप्त गर्नुभयो भने विक्रमले ५ हजार ५१५ प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित…