Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी हुनुभएको छ । वनेम २ हजार ६०९ मत सहित पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका राजन कुमार थक्लुङ ५५७ मत अन्तर सहित पराजित हुनुभएको छ । थक्लुङले २ हजार ५२ मत प्राप्त गर्नुभएको थियो । यस्तै, पालिका…