Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी विजयी हुनुभएको छ । माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याउदा उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याउनुभएको हो । उपाध्यक्षमा एमालेकी गिरीले ६ हजार १ मत ल्याउदा उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत…