धनगढी । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३७ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएका ३७ स्थानीय तहमध्ये नेपाली कांग्रेस १६ वटा पालिकामा विजयी भएको छ । नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेकपा माओबादी…