Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


कैलालीका ४ पालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता, ३ मा कांग्रेस अगाडि

कैलाली । १३ स्थानीय तह रहेको कैलालीमा मंगलबार बिहानसम्म एउटा पालिकाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी १२ पालिकामा भने मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै, एकमात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता छ । उहाँ गठबन्धनका उम्मेदवार…