Logo १ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026


बडिमालिका नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी हुनुभएको हो । खडकाले ४ हजार ९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिश्पर्धि नेपाली कांग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपमेयरमा विजयी नन्दा कुमारी…