बर्दिया । जिल्लाको मधुवन नगरपालिकामा नेपाली कांग्रेसका विजयी भएको छ । ८ हजार ७ सय ५८ मत प्राप्त गरी तेजबहादुर भाट विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपप्रमुखमा कांग्रेसकै अनिता चौधरीले ८ हजार ३ सय ३५ मत प्राप्त गरी विजयी…