Logo १ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026


स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कांग्रेस विजयी

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसमा प्रकाश तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।तिवारीले ५ हजार २९१ मत ल्याउँदा गुरुङले ३ हजार ३४७ मत ल्याउनु भएको छ । यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै सपना गुरुङ…