बुटवल । रुपन्देहीको देबदह नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा ध्रुब खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङले बाजी मारेका हुन् । एमाले उम्मेदवारले अग्रता लिएको भन्दा कम मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय देबदहले जनाएको छ । कार्यालयका अनुसार ९०० मत गन्न बाकी रहेको र १९ सय बढिको मतान्तर भएकोले विजयी भनिएको एमाले…