Logo १ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026


सर्लाहीमा जसपाले खाता खोल्यो, बसबरीयाकाे अध्यक्षमा राम सिहासन निर्वाचित

सर्लाही । जिल्लामा बसबरीया गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले जित निकालेको छ । पालिका अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएका हुन् । रायले ४ हजार ९४६ मत ल्याउँदा उपाध्यक्षमा कुमारीले ४ हजार ७९५ मत ल्याएर विजयी भए । रायका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्या यादवले २ हजार ८७१…