बालेनको १६ हजार ६४६ मतसहित अग्रता « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


बालेनको १६ हजार ६४६ मतसहित अग्रता

८ हजार ८१ काे मतान्तर

767
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले १६ हजार ६ सय ४६ मत ल्याउनुभएको छ ।

पछिल्लो मतपरिणामअनुसार शाहले १६ हजार ६ सय ४६ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो ।

शाह र स्थापितबीच ८ हजार ८१ मतको अन्तर रहेको छ ।

यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ७ सय ६५ मत ल्याउनुभयो ।