रामेछाप । जिल्लाको ४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र सुनापति गाउँपालिकाको मतपरिणमा सार्वजनिक भएको हो । त्यसबाहेक अन्य ४ पालिकाको भने परिणाम भने आउन बाँकी रहेको छ । बुधबार रातिसम्म सबैको मतपरिणमा आइसक्ने निर्वाचन अधिकृतको कार्यालयको जनाएको छ । ४ पालिका मध्ये रामेछाप नगरपालिकाको प्रमुखका कांग्रेसका लबश्री…