Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


१० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित

काठमाडौं । ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष पदमा ८१ वर्षीय नरसिंह व्यञ्जनकार विजयी हुनुभएकाे थियाे। तर यसपटक भने उहाँ पराजित हुनुभएको हाे । २०७९ सालको स्थानीय तह निर्वाचनमा ११औं पटक वडा अध्यक्ष पदमा उहाँ स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उठ्नुभएको थियो । तर उहाँ यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २ सय ८२ मत अन्तरले…