Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा माओवादी,उपाध्यक्षमा कांग्रेस

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका कपिल कोइराला विजयी बन्नु भएको छ ।अध्यक्षमा दाहालले ५ हजार ३७६ मत ल्याएर विजय हासिल गर्नुभएको हो । दाहालका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकागठबन्धनबाट उम्मेदवार भएकी माओवादी…