Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


सप्तरीको राजविराजमा मेयर र उपमेयर दुवै पदमा जसपा विजयी

काठमाडौं । सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार भिमराज यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार ५४ मत प्राप्त गरेर राजविराज नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेयरका उम्मेदवार शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे पराजित हुनुभएको हो । त्यस्तै,…