Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


पोखराको मेयरमा धनराज आचार्य २४५० मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ । ५२ हजार ८ सय १७ मतगणना हुँदा आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गर्नुभएको छ । राप्रपा शंकर खराल…