सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मनोजकुमार आचार्य विजयी हुनुभएको छ । आचार्य दुई हजार ५२० मतान्तरले नगरप्रमुखमा विजयी हुनुभएको हो । उहाँले आठ हजार ४८० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान नगरप्रमुख समेत रहनुभएका नेकपा एमालेका मनोजकुमार देवकोटाले पाँच हजार ९६० मत मात्रै ल्याउनुभयो । योसँगै सर्लाहीमा कांग्रेसले ११ वटा पालिकाको…