Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


विराटनगरमा मेयरमा कोइराला र उपमेयरमा कार्की विजयी

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की विजयी भएका छन् । मेयरमा नेपाली कांंग्रेसका उम्मेदवार नागेश ८ हजार ७ सय १५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कार्की ११ हजार ४ सय ६१ मत अन्तरले विजयी हुनुभएको हो। विराटनगर महानगरपालिकामा मेयरमा नागेश कोइरालाले ३० हजार १ सय ७० मत…