Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


तुलसीपुर उपमहानगरमा मेयर र उपमेयरमा एमालेकाे अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार टिकाराम खड्काले ११ हजार ९ सय १८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ६ सय १० मत प्राप्त गर्दै पछ्याई रहनुभएकाे छ । साथै जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार टोपबहादुर महतराले २ सय ७ मत प्राप्त…