बुटवल । नेपाली कांग्रेसले बुटवल उप–महानगरपालिकामा २ दशकअघिको शाख फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे जित हासिल गर्नुभएको हो । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जित्नुभएको हो । पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार…