Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


पर्वतको ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य

काठमाडौं । पर्वतको स्थानीय तहका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य, एक पालिका प्रमुखमा भने महिला विजयी पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुन सकेनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी…