Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


हेटौंडा उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले सपथ लिए

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले नवनिर्वाचित मेयर मीना लामालाई शपथग्रहण गराउनुभएकाे हाे । त्यसैगरी आफूले सपथ लिएपछि मेयर लामाले उपमेयर तथा हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित १९ जना वडाअध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभएकाे थियाे । सो अवसरमा नवनिर्वाचित मेयर…