Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


उदयपुरको त्रियुगा नगरपालिकामा पुनः मतगणना नहुने

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको वडानम्बर १२ मा पुनः मतगणना नहुने भएको छ । नगरपालिकाको वडानम्बर १२ मा बहुमत दलहरूले पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले भने पुन मतगणना नगर्ने निर्णय गरेको हो । नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनः मतदानको माग राखेका थिए भने नेकपा एमाले र…