पोखराको मेयरमा आचार्य र उपमेयरमा गुरुङको अग्रता कायमै « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


पोखराको मेयरमा आचार्य र उपमेयरमा गुरुङको अग्रता कायमै


1.417k
Shares

पोेखरा । पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको छ ।
आचार्यले ५१ हजार ८८१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले कृष्ण थापाले ४७ हजार ५७१ मत प्राप्त गर्नुभएको छ ।

पोखरा महानगर हालसम्म १ हजार २८ हजार ३१७ मतगणना भइरकेको छ ।

उपमेयरको उम्मेदवारमा नेकपा एमालेकी मञ्जु गुरुङले ५४ हजार ३२८ मत प्राप्त गरि अगाडि हुनुहुन्छ । त्यस्तै, नेपाली कांग्रेसकी कोपिला रानाभाट ५० हजार ६२६ मत प्राप्त गनुएभएको छ ।