डोल्पा । डोल्पा कारागारबाट फरार भएका थप दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी