जनकपुरधाम । जिल्लाका १८ वटै पालिकाका प्रमुख तथा अध्यक्षले सपथ ग्रहण गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले पालिकाका प्रमुख र अध्यक्षहरूलाई शपथ ग्रहण गरायनुभएको हो । सपथ ग्रहण गरेका प्रमुख तथा अध्यक्षहरूले आजै पदभार समेत ग्रहण गर्नेछन् । शपथ ग्रहण जनकपुरधाम उपमहानगरपालिकाको…