पाल्पा । पुरुषको वर्चश्व रहँदै आएको पाल्पामा पहिलो पटक प्रमुख पदमा महिला निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा पाल्पाको एक पालिका प्रमुख र एक वडाध्यक्षमा महिला निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेकी सरस्वती चिदी बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा…