Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


काठमाडौंको मेयरमा ६१ हजार ७ सय बढी मतका साथ बालेन विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी हुनुभएको छ। बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको हो। लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारको रूपमा मेयर पदमा उठ्नुभएका बालेन साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँका…