Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


पाँचथर जिससमा गठबन्धनका सबै उम्मेदवार निर्विरोध

पाँचथर । पाँचथर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जेठ २० गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौवटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएका हुन् । जिससमा आवश्यक ९ जनाको मात्र उम्मेदवारी दर्ता भए पछि…