Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने दलहरुको प्रतिवद्धता

काठमाडौं । रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रचारप्रसार, आमसभा र जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिवद्धता जनाएका छन् । मंगलबार बुटवलमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला, प्रदेश…