काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आज बिहीबार सकिंदै छ । तर मत गणना नसकिँदै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । देशका ६ महानगरपालिका मध्ये नतिजा आउन बाँकी रहेको काठमाडौंमा मतगणना जारी रहँदै बालेनको जित पक्का भएको हो । पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २१ हजार मतको…