धनुषाका १८ वटै पालिका प्रमुखद्वारा शपथ ग्रहण « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


धनुषाका १८ वटै पालिका प्रमुखद्वारा शपथ ग्रहण


104
Shares

corona

जनकपुरधाम । जिल्लाका १८ वटै पालिकाका प्रमुख तथा अध्यक्षले सपथ ग्रहण गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले पालिकाका प्रमुख र अध्यक्षहरूलाई शपथ ग्रहण गरायनुभएको हो ।

सपथ ग्रहण गरेका प्रमुख तथा अध्यक्षहरूले आजै पदभार समेत ग्रहण गर्नेछन् ।

शपथ ग्रहण जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो ।