Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सुदूरपश्चिमका ८६ पालिकाको नतिजा सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । सार्वजनिक मतपरिणाम अनुसार नेपाली काँग्रेस प्रदेशमा पहिलो पार्टी बनेको छ । नेपाली कांग्रेसले ३९ स्थानीय तहमा विजयी भएको छ । कांग्रेस डोटीमा ७, बझाङमा ६, अछाममा ६, डडेल्धुरामा ५, कञ्चनपुरमा ५, त्यसैगरी बैतडीमा ४, बाजुरामा तीन र कैलालीका तीन…