Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जु देवीको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायमै छ । आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २६० मत अन्तरले पछि पार्नु भएको छ । एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४…