Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला ३ हजार ३६९ मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राख्नु भएको छ । एमालेका सागर थापालाई ३ हजार ३६९ मतले पछि पार्दै कांग्रेसका कोइरालाले अग्रता कायमै राख्नु भएको हो । जारी मतगणना अन्तर्गत ४४ हजार ५ सय ६८ गणना हुँदा कांग्रेसका कोइरालाले १४ हजार ६१ मत पाउनु भएको छ । एमालेका थापाले १० हजार…