झापा । हल्दिवारी गाउँपालिकाको अध्यक्षमा पुनः रबिन्द्र प्रसाद लिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार रहनु भएका लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेद्वार बन्नु भएका डम्वर गिरीलाई २ हजार १९० मतान्तरले पराजित…