Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


दैलेखको चामुण्डा विन्द्रासैनि नगरपालिकामा कांग्रेस विजयी

दैलेख । दैलेखको चामुण्डा विन्द्रासैनि नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका गणेश कुमार शाहीले ४ हजार ७० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य बहादुर शाहीले ३ हजार ९९२ मत प्राप्त गर्नु भएको छ । यसैगरी, उपमेयरमा पनि कांग्रेसकी मनसरा…